Dark Mode

      Subscribe

सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी 

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १२, शनिबार ०७:२७
सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी 

थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती खाली गराउने क्रममा स्थानीयको खाद्यान्न र लत्ताकपडा सुरक्षित स्थानमा सार्न नेपाल प्रहरीले सहयोग गरिहेका छन् ।

सुरक्षाकर्मीको मानवीय सहयोगमा बस्ती खाली गराउन ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ। विगतमा जस्तो झडपको स्थिति सिर्जना हुन नदिन प्रशासनले सतर्कता अपनाएको छ। रोचक दृश्य त के छ भने, बस्ती खाली गराउन पुगेका सुरक्षाकर्मीहरूले नै स्थानीयलाई उनीहरूका घरभित्रका सामान, लत्ताकपडा र खाद्यान्न सुरक्षित रूपमा बाहिर निकाल्न र बोक्न सहयोग गरिरहेका छन्।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १२, शनिबार ०७:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP