काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा निर्मल ढकाल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले सहसचिव ढकाललाई उक्त जिम्मेवारी दिएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार विभागमै उपमहानिर्देशकको रूपमा कार्यरत ढकाललाई पदोन्नति गर्दै महानिर्देशकको जिम्मेवारी दिइएको हो।
प्रतिक्रिया