Dark Mode

      Subscribe

विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध गर्ने निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख २८, सोमबार १०:२३
विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध गर्ने निर्णय रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वविद्यालयहरूमा दलीय विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेश दिएको छ ।सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश दिँदै छलफलमा डाकेको हो ।

वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख २८, सोमबार १०:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP