Dark Mode

      Subscribe

रास्वपाको केन्द्रीय सचिवालय सदस्यमा सागर ढकालको शपथ ग्रहण

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख २०, आईतवार ०९:०६
रास्वपाको केन्द्रीय सचिवालय सदस्यमा सागर ढकालको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सचिवालय सदस्यका रूपमा सागर ढकालले शपथ ग्रहण गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेले आइतबार ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

ढकाललाई बैशाख ७ गते बसेको केन्द्रीय समितिको बैठकले सचिवालय सदस्यमा मनोनित गरेको थियो ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख २०, आईतवार ०९:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP