Dark Mode

      Subscribe

प्रतिनिधिसभाका सचिव हर्कराज राई बर्खास्त, राष्ट्रपतिद्वारा पदमुक्त

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख २९, मंगलवार १२:२२
प्रतिनिधिसभाका सचिव हर्कराज राई बर्खास्त, राष्ट्रपतिद्वारा पदमुक्त

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट बर्खास्त गरेका छन् ।

सभामुख  डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपतिले मंगलबारदेखि लागू हुनेगरी राईलाई पदमुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको हो ।

यसअघि सभामुख अर्यालले सचिव राईसँग दुई पटक स्पष्टीकरण मागेका थिए ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख २९, मंगलवार १२:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP