Dark Mode

      Subscribe

नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख २५, शुक्रबार ०६:११
नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला १२० रुपैयाँले वृद्धि हुँदै ५ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख २५, शुक्रबार ०६:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP