Dark Mode

      Subscribe

सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख २८, सोमबार ०७:०५
सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घट्दै २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । महासङ्घका अनुसार चाँदी प्रतितोला ४० रुपैयाँले वृद्धि हुँदै ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख २८, सोमबार ०७:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP