Dark Mode

      Subscribe

सुनचाँदीको मुल्य घटयो

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख ७, सोमबार ०६:१३
सुनचाँदीको मुल्य घटयो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १,१०० रुपैयाँले घटेर २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन तोलामा ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी तोलामा ३५ रुपैयाँले घटेर ५ हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार चाँदी तोलामा ५ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख ७, सोमबार ०६:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP