Dark Mode

      Subscribe

सुकुम्बासी बस्तीका जनावरको उद्धार र हेरचाहमा स्नेहा केयर सक्रिय

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख १३, आईतवार १०:३६
सुकुम्बासी बस्तीका जनावरको उद्धार र हेरचाहमा स्नेहा केयर सक्रिय

काठमाडौँ ।सुकुम्बासी बस्तीका घरपालुवा जनावरहरूको हेरचाहमा स्नेहा केयर लगायतका संस्थाहरू सक्रिय रहेका छन्। यी संस्थाहरूले जनावरहरूलाई नियमित रूपमा खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी परेका जनावरहरूको उपचार गर्ने काम गरिरहेका छन्।

यससँगै, घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कार्यसमेत निरन्तर रूपमा अघि बढाइएको छ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख १३, आईतवार १०:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP