Dark Mode

      Subscribe

विमानस्थल सुचारु

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख २८, सोमबार ०५:०३
विमानस्थल सुचारु

काठमाडौं । टर्कीबाट काठमाडौं आएको जहाजको ल्यान्डिङ गियरमा देखिएको आगोका कारण रोकिएको विमानस्थल पुनः सुचारु भएको छ । इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौं आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न गर्न खोज्दा आगो देखिएको थियो ।

त्यसपछि यात्रुलाई आकस्मिकरुपमा बाहिर निकालिएको थियो । उक्त जहाजमा देखिएको आगो निभाउने, उद्धारलगायतका कामले रोकिएको विमानस्थल पुनः सुचारु भएको छ ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख २८, सोमबार ०५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP