Dark Mode

      Subscribe

फिलिपिन्समा शक्तिशाली भुकम्प

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख २१, सोमबार ०९:०७
फिलिपिन्समा शक्तिशाली भुकम्प

काठमाडौँ । फिलिपिन्सको मध्य भागमा पर्ने समर टापु सोमबार शक्तिशाली भूकम्पका कारण स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस०)का अनुसार दिउँसो २ः०९ बजे (०६०९ जिएमटी) गएको भूकम्पको तीव्रता ६.० म्याग्निच्युड मापन गरिएको छ ।
भूकम्प समर प्रान्तअन्तर्गत पर्ने तटीय सहर सान जुलियनबाट करिब नौ किलोमिटर दूरीमा ७३.३ किलोमिटर गहिराइमा केन्द्रित रहेको जनाइएको छ। क्षतिको विवरण भने एकिन भएको छैन् । तर हिराइ बढी भएकाले ठूलो विनाश हुनबाट जोगिएको अनुमान गरिएको छ ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख २१, सोमबार ०९:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP