Dark Mode

      Subscribe

पासाङ नुरु शेर्पाको ‘कोरोना कथा’ ले जित्यो अमेरिकाको बेस्ट बुक अवार्ड

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख ९, बुधबार १६:४०
पासाङ नुरु शेर्पाको ‘कोरोना कथा’ ले जित्यो अमेरिकाको बेस्ट बुक अवार्ड

अमेरिकास्थित न्युयोर्क निवासी नेपाली लेखक पासाङ नुरु शेर्पाको पुस्तक Behind the Mask ले विश्वकै प्रतिष्ठित मध्येको बेस्ट बुक अवार्ड–२०२५ फाइनलिस्ट हुन सफल भएको छ। यो कृति नेपाली भाषामा प्रकाशित कोरोना कथा को अंग्रेजी अनुवाद हो।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख ९, बुधबार १६:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP