Dark Mode

      Subscribe

दिल्लीविरुद्ध गुजरातको रोमाञ्चक जित

  • sukalpakhabar sukalpakhabar
  • २०८२ चैत्र २७, शुक्रबार ०९:०१
दिल्लीविरुद्ध गुजरातको रोमाञ्चक जित

२६ चैत काठमाडौं । गुजरात टाईटान्सले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सवरुद्ध रोमाञ्चक जित निकालेको छ । केहीबेरअघि सम्पन्न खेलमा गुजरात एक रनले विजयी भएको हो ।

यो जितसँगै गुजरातले प्रतियोगितामा जितको खाता खोलेको छ । जितसँगै दुई अंक जोडेको गुजरातले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ ।बुधबार भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा गुजरातले प्रस्तुत गरेको २११ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २०९ रनमा समेटियो ।



sukalpakhabar sukalpakhabar    
  • २०८२ चैत्र २७, शुक्रबार ०९:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP