Dark Mode

      Subscribe

धादिङ केन्द्रविन्दु भएर भूकम्प

  • sukalpakhabar sukalpakhabar
  • २०८३ बैशाख २४, बिहीबार ०७:२५
धादिङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । धादिङमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः१४ बजे धादिङको चरङ्गे फेदी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का धादिङसहित काठमाडौँ उपत्यका र आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ । हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।



sukalpakhabar sukalpakhabar    
  • २०८३ बैशाख २४, बिहीबार ०७:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP